Posted by: chinde February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तिम्रो तस्बिर हेरेर कति बसु म । अनि कस्को बाटो कुरि बसु म ।। कल्पना मा जति नै डुबे पनि । माया गर्ने ले डाडा काटि गय पछि ।। सायद................. म पनि अरुको नै भैसक्ने थिय होला । तिम्रो आस मा न बसेको भय ।।
Read Full Discussion Thread for this article