Posted by: miss_ me February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ऐया!! हरिशरणम!! नमस्ते अरे है सप्पैलै म एक्लै हुन्छु कि अस्तो लाग्या थ्यो यि र'चन बरै सप्पै गाम्लेहुर। अहम !!! त्यो के जाती चिन्डेले कुनै नि धागाँ एउबाजी मात्रै नि लेख्यो कि धागो नि हराम्ने रे"च के रे हन ए तालू खुइलिया मुन्छे ऐरेलु खा'अस्तो बोलित निकै टर्रो आम्ने रे'छ नि ।माथि टुप्पाँ टाँसेओ कुरोले माथ्लाघरे बूढाबा ले भुनेको कुरो स्वाट्ट्ट्ट दिमागाँ आयो के --तालु फुले मान्छे विवेकी हुन्छ तालु खुइलिए मुन्छे बिकृत हुन्छ ' हुन नि होला त जो केरे तालु फुल्यो भूने मुन्छे पाको दिमागाँ का नेर के बोल्ने नि मेसो पाउदो हो के रे अब तालु खुइलिएको विक्षिप्त विकृत गिदियाँ गतिलो कुरो कसरी पसोस त ?? मया लाउछ भुनेर चिन्दै नचिनेको मुन्छेलै म्वाँइ गर्न मुन लायो भून्ने ?!! के जमाना आयो बा। <<<<<के तिमि आफ्नो भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबा लाई माया गर्दैनौ? >>>>> मर्यादाको कुरो पनि जानेओ र'छन बरै यि तालु खुइलिएका बाजे ले जाउ न त तिम्रो आफ्नै भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबालाई 'किस' गर । तिम्रो माया गर्ने तरिका तेहि देखाउ । तिम्रो अभद्र भाषामा कुनै विषेश मिठास आएन यहाँ । दाजु-भाइ र दिदी-बहिनीको माया तिमीले के सिकाउन सक्छौहोलार ? गौतमजीलाइ चौतारिभन्दा पहिले मैले चिनेकि थिएन तर उहाँकोभाषा दाजूको भावना अनि आत्मिएताले ओतप्रोत छ जहाँ बहिनीलै माया देखाउन 'किस' गर्नै पर्दैन। चौतारिमा लेख्न थालेको एक वर्ष भयो। यहा सुस्ताउन आउने सबै मलाइ उत्तिकै राम्रो र नजिक लाग्छ नेपाल को संझना आफन्तीको मायाको राहात दिएकोछ चौतारीले मलाइ। जहाँसम्मलाग्छ मलाइ नदेखे पनि कतै भेट्दा यो नै मास्टर्नीनानी-दिदी हो भनेर चिन्न सक्ने परिचय दिएकिछ छु मैले । ओपन थ्रेडमा खुलेर आफ्नो परिचय दिने मान्छे कमै मात्र हुन्छ----त्यैसैले म चिन्डेलै एउटा चूनौति दिन्छु--ठिस त तिमीरहेछौनै ---Chindeहैन साँचो नाम बड आउ बारिको डिलमा तिमिले कुर्ने हैन बरु तिहारको सप्तरंगी माला सहित म मेरो संघार म तिमीलाई स्वागत गर्नेछु यो पहिलो पटक हो कसैले मलाइप्रहार गरेको :( विषेशत: ग्वाचे,चित्रैभाइ र नमेजीले दिनु भएको प्रत्यक्ष सहानूभुतिको लागि निकै आभारी भए --धन्यवादको सानो टोकरीमा सिमित राख्न चाहान्न म यो मित्रतालाइ र मौन बसेर सकभर कुरो अन्तै मोडिदिनेहरुलाइ धेरै धेरै धन्यबाद :) :)
Read Full Discussion Thread for this article