Posted by: Gautam B. February 26, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
रमाईलो भैरा'र'छ नेपालाँ! नेपालीलाई अहिले के कुरा पक्का भा'छ भने धर्ना, जूलूश र ढुंगामूढा गरेपछि जे मागेपनि पाईन्छ। अब गिर्जाउले पो देलान् (त्यस्सै त तीनले पनि के दिन्थे!), कुइरेले किन दिँदो हो, न आमातिरको, न बातिरको! चिठ्ठा हो, परेन भनेर टाउको फुटा'र पाईन्छ!
Read Full Discussion Thread for this article