Posted by: sunima_sh February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
माफ पाउ है धेरै बिजी भएर आउन पाइ एन । आजकाल त कविता पनि आउन छोडेचन्, नेप्ट्छे को कविता सुन्न मन लाग्यो । राहुल जि को पनि के छ हालखबर, खोइ त सबिता कबिता अनि हाम्रो जिम्माल बाको के छ । के रोग लाग्यो फेरी । मिस्स् कता हराउनु भयो । अरु सबैलाई नमस्कार ।
Read Full Discussion Thread for this article