Posted by: Birkhe_Maila February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
धन्न ठुल्दाई आएछन्! तेइ त भन्या, यो गामका भुराभुरिलाई चाइन्जो एसो सिकाम्न परो! कुनै दिन चिरबिर चिरबिर अरेर यो बुडो आँखोले ठम्म्याम्न नसकन्ने अरेर हल्ला अर्छन, कुनै दिन चरो मुसो कोइ हुन्न गाममा! अब हेरि म तेति आँखा नि देख्तिन र भनेओ बेलाँ हिँडेर आम्न नि सक्तिन यो नलि खुट्टो दुख्ने रोउ फेरि बल्झेओ छ मेरो। अब ठुल्दाई त बुडेसकाल लाए नि चाइन्जो चिलिमको सुराँ ठिटो बेला अस्तै हिन्न सक्ने पर्नु भो के रे एसो आउँदा जाँदा यी उरन्थेउलालाई बुझाउनु परो!
Read Full Discussion Thread for this article