Posted by: Rahuldai February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम् है, मन्तयक ला? जिम्माल बा, यो राहुले त थ्यो नि दिन भर । को को आउँला भनेर चियो गरेर बसेको । आज भोली के रोग लाग्यो, चौतारीलाई छड्के सलाम गर्दै जान्छन । कालीयुग आयो हो जिम्माल बा ।
Read Full Discussion Thread for this article