Posted by: Birkhe_Maila February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु हेर! हुँदा हुदा चौतारी तल्लो कान्लाबाट तलतिर खोल्साँ झरिसकेछ! म बुसो दुई तिन दिन यताउता ला'र आम्दा गाम्ले सपै कता कता अन्मारिछन् र चौतारिको यो हविगत पारेछन्! को को छौ?
Read Full Discussion Thread for this article