Posted by: gahugoro February 25, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
सबैको ईमेल पनि रहेछ; ईन्टरनेट चलाऊन जानेकै रहेछ; फेरी फोन र मोबाईल पनि रहेछ; अनि बजेट चाँही अलि बढाएर लेख्नु भएको रहेछ; पछि शायद अम्रिकाले फिर्ता गर्छ भनेर होला; लौ जा अब नेपालको नाम DV बाट हट्ने भो । आफ्नो कत्रो आश थियो एक दिन DV चिठा पारुला भन्ने ।
Read Full Discussion Thread for this article