Posted by: chanaa_tarkaari February 25, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
मीनभवन ट्रलिबस अफिसको कम्पाउण्ड भित्र बसि । एक एक गर्दै झोला पकेट हुन्थ्यो खानतलासि ।। यस्तो गोब्रे तरीकाले के भेट्नु पाकेटमार? पैसो हराउनु हराइहाल्यो सबलाइ सास्ति मात्र ।। टन्न पैसा गोजिमा बोक्ने खलासिलाइ हुन्न डर । मित्र नै पो हो कि क्या हो खलासि र पाकेटमार ।। शङ्का हामीलाइ लाग्थ्यो तहाँ खलासिको आनिबानि । प्रमाण केहि छैन हातमा दोष लाउन पाइएन नि। घर फर्किने बेला हुन्थ्यो मात्र अबेर पुग्न । स्कुल जाने बेला भने छुट्ने क्लासै टन्न ।। क्रमश:
Read Full Discussion Thread for this article