Posted by: nepalean February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु मेरो नि तारेमाम, मन्तयेक ला? ल हेर आज रातेले मलाइ जितेछ । मिस अब लौरो खादा मात्रै हो कि गाली गर्ने अरु बेलामा प्यारो गरेर मिसससस भनेर बोलाउचम के रे नि । आज पारी पाखा गर एक मुठो घास ल्यार आए । त्यो पोल्न झार त होइन बरु बिजयपुरमा माछा मारेर ल्याको छु, यसो डाडा घर तिर उक्लनुहोला माछा चाख्नलाइ । यो चिन्डे के हो, यस्तरी जे पाए तेइ बोले पछि खुइलिदैन त तालु ? कस्लाइ के भन्योहोला, अनि त भुत्लाएहोलान नि ?
Read Full Discussion Thread for this article