Posted by: world_map February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! कस्तो हुँदैछ आइतवार? यो चनेले त व: (बारा) बनाएर नि खान भ्याइसकेछ, हाम्लाइ नि देउ न यौटा! हरी, ग्वाँचे, निले, राहुलदाइ, भौते, राते सबैलाइ जदौ। चिन्डेले चैं सोचबिचार गरेर मात्र लेख्नुपर्ला जस्तो छ, आउने बित्तिकै जे मन लाग्यो त्यही लेख्दा चौतारीको मर्यादामा आघात पर्न सक्छ है।
Read Full Discussion Thread for this article