Posted by: Rahuldai February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम, मन्तयेक ला? राते, यो पनि जदौ भने जस्तै हो। हाम्रो पुरानो गाम् मा बोलिने भाषाहो, क्या खासा को छ। मन्तयेक ला- को अर्थ मेरो बुझाइमा, आराम् पुर्बक् वा खुशीका साथ् पालुनु भयो भन्ने बुझिन्छ। अर्थात् बिना निश्पाप निसन्कोच अभिबादन हो। खै मिलेन कि क्या हो, हम्म्रो चना तरकारि जी लाई यो भन्दा बधि थाहा होला। चना जी ले फेरि बुढा प्वाक्क जान्ने बहेर थाह नभेको बिषयमा बोल्यो भनेर सराप्न बेर् छैन। सरि है चना जी, भूल् भए सुधार् गरि दिनु होला।
Read Full Discussion Thread for this article