Posted by: chanaa_tarkaari February 25, 2007
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु, मन्तयेक ला? आइतबारे जदौ है सप्पैलाइ ।
तपैहरु व: खाने हो? आज घराँ व: पका'छ के रे, लु चाखम चाखम, फुसफुस हिउँ पर्या बेलाँ तात्तातो व: ।