Posted by: hetterika!! February 25, 2007
Login in to Rate this Post:
0
?
के छ गोतामे दाजु, क्यार्दै हो? हाम्राँ त भुतले खाजा खाने बेला भो, तेता त आफैंले खाजा खाने बेला भो होला नि। खाईयो?