Posted by: chinde February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
के किस गर्नु कुनै नराम्रो कुरा हो र? माया भनेको जस्लाई पनि गर्न सकिन्छ, मात्र फरक हुन्छ त तरिका। के तिमि आफ्नो भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबा लाई माया गर्दैनौ? मेरो भन्नु खासै केहि छैन मनको कुरा हो ........................................... यो तालु तेसै खुईलियको त होइन नि के हि त पक्कै छ चिन्डे
Read Full Discussion Thread for this article