Posted by: miss_ me February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलै कोइ नि छैन अस्तो छ । '----कैले काइ त मिसका पछाडि त कुरो काट्चम है-----' हैन ए असत्तिमोरो क्यार्न कुरो काट्चौ मेरो । जाउ पारिपाखाँ बाख्रालै घास काट्न बरु, मेरो कुरो काट्नु भन्दा। त्यैबेला 'आच्चियूझार' ल्या'र आम्नु-- अनिखेरिमा फर्किदाचै मेरो बारियाँ डिलडिलै आम्नु (मनमनै तेइनिर बकाइनोको ठुटो छ के रे त्यसैले बुढिओलाँ ठेसलाग्छ अनिखेरि टुप्लुक्क पिढियाँ बस्न आम्चन के रे मेरोपालो त्यैबेलाँ 'आच्चियूझार' नि नाका कोचिदिन्छु):) सन्चै भेडेजी :D अरुले त्यै नाम भुन्या र'चन के रे अनिखेरि मुइले नि तेइ भुनेकिम है
Read Full Discussion Thread for this article