Posted by: pire February 24, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
I totally agree with the following post made by "shyam" in sebsonline. मेरो बिचारमा पहाडियाहरुले जे गरेपनि, जसो गरेपनि धेरै जस्तो मधेसिहरु हामीलाई 'हेट' गर्छन। ४९ प्रतिशत सिट दिएपछि पनि केको आन्दोलन हो? यदि उनिहरु भारत को एक भाग हुन चाहन्छन भने त्यो हुन दिन पर्छ। यो सबै बिहारीहरुलाई निर्वाध नेपाल आउन दिएको फल हो, तर अब हाम्रा पुर्खालाई सरापेर के गर्ने? सानै भए पनि हामी मरिसस भन्दा ठुलो हुनेछौं। शायद त्यसो भए पछि झन आफ्नो देशको माया लाग्ला। सके सिक्किम र दार्जिलिङ लाई तानौं, हैन भने पनि यो झगडिया गोइत, ज्वाला, मधेसि कोब्रा, उपेन्द्र यादब हरुलाई नेपालि भन्न छोडिदिउँ। जिल्लाजिल्लामा चुनाब गरौँ, जसलाई नेपालमा स्वतन्त्र भएर बस्न मन छ, उनीहरु बस्छन। जसलाई इण्डियन हुनुछ, होउन। सोझा गरिब नेपाली को आङमा एकसरो कपडा छैन, खान नपाएर भौंतारिएर हिड्न परेको छ, कोहि कतारमा घाममा काम गर्दै मर्‍याछन, कोहि बम्बैको कोठिमा। हामीलाई अझै अब लड्नु छैन। आन्दोलन चाहिएको छैन। यो साला माओबादीले गर्दा देशले दुख पायो, टुक्रने भयो, तर त्यो मधेसिहरुको पनि कम दोष छैन। हिजो राजाले शासन लिदा बद्री मण्डल उपप्रधानमन्त्रीहुदा सबै मधेसि मक्ख, कहाँ थिए प्रजातन्त्रको लागि संघर्ष गर्ने बेला यि उपेन्द्र यादबहरु? आज सबैलाई प्रजातन्त्र असफल पार्नु छ। मधेसी जनतालाई नेपालको भागमा बस्छौ कि उता भनेर चुनाव गरेर आफै रोज्ने मौका दिउ। यदि हाम्रोमा बस्छु भने भने त्यो भेग बाट उपेन्द्रे ईत्यादिलाई तुरुन्त लखेटौ,भारतको भाग हुन्छौ भन्नेलाई तुरुन्त छुट्याइदिउ। देश भनेर माया नगर्ने, कर्णाली को, मनाङको जनताले पाएको सिटको डाहा गर्ने, सधै भरि लड्ने, चोरि डाका गर्नेलाई हामीले के गर्ने त? ------ From sebsonline.org, shyam writes: I wonder how many Madhesi feel that they are Nepali. I think they have intense hatred towards Pahadis and would rather be a part of India rather than part of Nepal. This theory seems to be streanthen by friends I have in Terai whose family seem to prefer marraige to an indian than to a Nepali. There seems to be even more hate for the people in KTM. Maybe due to all the abuse they seem to get in the valley. Being called 'Dhoti' etc. To be honest I have heard a lot of abuse being hurled at the madhesi's in my childhood. So their hate seems natural. Hate to the point that they want to starve the people in the valley. So if there is this inherent hate then what is the solution? let the tarai go on its own. Or let it go with India. Afterall that is how they feel. In today's world, poor countries like Nepal cannot afford seperatist revolution. But I will add being a part of India is not going to be easy for Terai. India has a strange habit of making the poor poorer and rich the richer. And North is definitely not the later side. All I seek from Terai is 10 safe passage to India. Not just allowance but land that we can have our army on. That is all. 10 passage vs all the land that the supposed pahadis won in historic times. But obviously Tarai being a democratic land should vote on region by region basis whether they want to be in Nepal or India. May be we can even do a swap with India. My recent visit to some parts in north India, I was suprised of strong feeling towards Gorkha Land. We will welcome people who wants to be Nepali with ope arms. And to those who dont CIAO! Let us live in peace.
Read Full Discussion Thread for this article