Posted by: pire February 24, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
त्यो फोरम र माओबादी लड्दा किन पुलिसले छुट्ट्याउन जान परेको। मजाले मारकाट गर्न दिए भएन? बिचरा चारचार जना पुलिस त्यसै घाइते भए। http://www.kantipuronline.com/kolnews.php?&nid=101742 " Four police personnel were also injured in an attempt to break up the fight between the Maoists and the forum members. Condition of Police Sub Inspector Gunj Bahadur Gurung, who was seriously injured when a gun went off accidentally in the ensuing chaos, is critical. " अस्ति भर्खर बिराटनगरमा सइ लाई तेस्तरि काटेर मारियो। लाउला र खाउला भन्ने उमेरमा उसको स्वास्नी बिधवा भइन। आज गुरुङजी मर्नु र बाच्नु को दोसाँधमा छन। त्यो फोरमले कुनै संवेदना कहिल्यै ब्यक्त गर्‍यो? माओबादी र फोरम दुबै पुर्ब माओबादी हरुको ग्रुप हो। यिनीहरुलाई मर्न र मार्न दिउँ। छुट्याउनाको कुनै काम छैन।
Read Full Discussion Thread for this article