Posted by: nepalean February 24, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ल हेर मेरो उत्तर त रातेले दिहाल्यो नि "त्यस्तो होइन नि" । ठ्याक्कै कुरो तेइ हो मिस , अब मिस सं रिसार फयल हुन मुन लाको होला त मलाइ? अलि डर लाउचक्या मिस सं , मिस को त्यो छडि त कस्तो कडा छ अब मिस सां काड रिसाउनि हो । कैले काइ त मिसका पछाडि त कुरो काट्चम है त्यो लौराको रिस पोख्न । ल हेरे राते के छ तनी माथ्ला गाम तिर ? यो तल्ला गाममा त पानीया नी हिम मिसिएर दर्कि राखिकेको छ , यसो यतै गामको बिन्धेबासीनी ज‍ाम भनेको कसरी छिचोल्ने हो कुन्नि ?
Read Full Discussion Thread for this article