Posted by: nepalean February 24, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
बिर्खे, राहुल दाइ, मिस, दिले, ग्वाचे, चना , यामे , चित्रे, त्यारा, नेप्चि, भिडिया, के छ हो शनिबार को हाल चाल ? कोइ चिलमेले ढलेका होलान, कोइ शुक्रबारको रौसिले अनि पार्टिले । आफुलाइ त ५ अइ बजे निद्रा खुल्यो, यसो चिसो हावा खान आको के चौतारीमा, मर्नीग वाक अरेको चाइन्जोलाइ , नत्र फेरी बुडेसकाला बिर्खेलाइ जस्तो नाना थरी रोगले समाउनि हो कि भन्ने डर ।
Read Full Discussion Thread for this article