Posted by: pire February 24, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
मलाई पागलै बनाउने धुन भएको यो गित मेरो जीवनको सबभन्दा फेवराइट भने नि हुन्छ। बल्ल पाएँ। मेरो अन्डरग्र्याडको रुममेटले यस्तो बाँसुरी बजाउथ्यो यो गीतमा। आइ मिस हिम नाउ। अहिले त त्यो पाकिस्तानमा छ, कुन कट्टर मुसलमान टेरोरिस्ट हरु सँग डिल गर्दै होला।उसले भन्थ्यो कि त्यसको गाउँतिर फण्डामेन्टलिस्ट तालिबानिहरुको जगजगि छ जो गित पनि सुन्न हुदैन, टिभि पनि हेर्न हुदैन भन्दै डंका मार्दै हिड्छन रे। Please listen and appreciate it!!! http://www.bollyfm.net/bollyfm/mid/655/tid/3839/mp3soundtrack.html
Read Full Discussion Thread for this article