Posted by: Birkhe_Maila February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु सपै पसारिई सके होलान के रे! क्यार्नु आफ्नु मेलापात र जिन्तखिको टन्टाले सास फेर्न पा होइन, एतिबेला भो हेरि चौतारिआँ आम्दा आम्दा! लु म नि घुसुल्टिन गएँ, ट्याम मिलो भने भोलि बात मारुम्ला! सपैलाई जदौ!!
Read Full Discussion Thread for this article