Posted by: pire February 23, 2007
On A Hot Seat
Login in to Rate this Post:     0       ?        
नेपेजी, अनि हामी पनि केहि झलक पढ्न पाउँछम कि? केहि इन्टेरेस्टिङ फेला परे राख्नु होला। <माथिको पोस्टिङको जबाफ?> मैले नि एप्प्लाइ अर्या थें अलि पैला गुगल'ट, न अर ह्याँ'ट भन्ने म्यासेज पो देखें। म सँग'नि काँ टाइम छ त भनेर तेसपछि फलो अप गरिनँ। आजकलत यै साझा दुइहात भरि भा'छ।
Read Full Discussion Thread for this article