Posted by: Rahuldai February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
पिउन खोजेको होइन पिउन रोजेको होइन तिम्रो अनुपस्थितिमा साहरा खोजेको होइन कमजोर न सम्झन्नु अनु................. अचेल् झमझमे साँझ प्यारो लाग्न थालेको छ अचेल् पीरो पीरो सितन् प्यारो लाग्न थालेको छ।
Read Full Discussion Thread for this article