Posted by: miss_ me February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
कति लेखे छन बरै तितुले भन्या अस्तै --के खा'र आरचन भन्चुर। सानकान्छा मैले नि जमर्को गर्या त हो के चौतारी बनाम्ने यस्तै हुन्च कि भूनेर पछिहटेकिम के :D. हेहेहे मळै त रमाइलो लाग्यो नि बरै मुसाको पुच्छर ले कान्छो भाइको टाँउकाँ हिर्काउदा चौतारी --चौतारियाँ हिर्काउदा त्यो के जाति राउसटिय गिद अनिखेरि झण्डा देख्न पाउदा ।। सबैलाइ नमसकार अरे है अनिखेरि राहुलदा लै तारेमाम , मन्तयका ला ?:)
Read Full Discussion Thread for this article