Posted by: Rahuldai February 23, 2007
FKKUUKK BAHUN, NEWAR
Login in to Rate this Post:     0       ?        
भैगो मित्र हरु, कति गाली गर्नु, लालु यादव का आलु हरु लाई । नेवारी मा उखान छ- खिचा खिइ अप्पां कयकल कि थ:त हे चिच्यां दनी । अर्थात्- कुकुर को गु मा ईटा हान्यो भने आँफै लाई छिटा पर्छ । हुस्टन गुरु, जय हिन्दू , रिअल मी१ जस्ता भारतीय कुकुरहरु ले जती बितन्डा गरे केही नहुने भए पछि अब नेवार बाहुन को नाम मा गाली बर्साएका छन । यिनको नियत स्पस्ट भाई सक्ए छ । त्यसैले तीनइहरुको थ्रेड बहिश्कार गरौं, त्यही नै काफी छ । अस्तु!
Read Full Discussion Thread for this article