Posted by: Yahoooooo February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदि खिस्स दाँत देखाएर tap टाप दिनु भो त ? निकै ब्यस्त हुनुहुन्छ जस्तो छ आजकाल चौतारी पाठशाला तिर पनि देखिनुहुन्न्न । मलाइ पनि लगभग संस्कृत आउने भनेको तेति नै हो चित्रे त्यो पनि गोरखापत्र पढ्दा पढ्दा तेति सम्म बल्ल याद भा थ्यो । के चा त हाल चाल । विकइण्ड चल्दै हो ?
Read Full Discussion Thread for this article