Posted by: Nepalki_chori February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ सान्कांचोले चौतारी बनाको चौतरी नै गाएब!!!! भएन बा भनी एस्सो हेरेको त त्यो तल्तिर sanokanchha भनेर रैछ। त्यसमा click हानेको त क्या राम्रो चौतरीमा पुगेछु म त। लौ कोसैले मिलाउन परो त्यसलाइ। यो बेला चै मज्जा हुने रैछ चौतरी मा। के गर्नु यो टाइममा आफु आउन पाउन्न। थुली, सानी, तितौरी, हरि, यामे, नमे, राहुलभाई, नानु, अनि त्यो चौतरीको नंया अनुहार् सबैलाई मेरो नमस्कार्।
Read Full Discussion Thread for this article