Posted by: nepalean February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौन के भयो, आजकाल त जता न फोड्ने फेसन। बिचरा हाम्रो सानो भाइले बनाको चौतारी कस्ले उखेलीदिएछ ? फेद छ रूख नै छैन तर ठिकै छ अर्को पटक जसरी भए नि रूख खोजेर ल्याम्ला । मलाइ त हाम्रै गाम्लेको गनथन पो मन पर्यो है यो बेलामा , सान्र्रभिक लाग्यो के ? ---------------------------------------------------------------------- मैले राजाको सालिक तोडें किनकि उस्ले पनि तोड्यो मैले राजाको दर्शनमा हात जोडेँ किनकि उस्ले पनि जोड्यो मैले सडकका रेलिङहरु तोडे किनकि उस्ले पनि तोड्यो म मात्रै किन पछाडि सारा सँसार दौडिरहेको बेला म मात्रै किन किनारमा बसुँ सारा सँसार डुबिरहेको बेला जे हुन्छ हुदैँ गर्छ जसो पर्छ तेसै टर्छ तर म पछि हट्ने छैन घन बोकेर सालिक तोड्न म छोड्ने छैन जसो होस,जे गरि होस मलाइ गणतन्त्र चाहिन्छ तेसो गर्यो भने मात्रै त्यो दरवार भित्र पनि घन चलाउन पाइन्छ
Read Full Discussion Thread for this article