Posted by: hetterika!! February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
अस्ति बसन्तिको कुरा भा'को बेलामा शोले याद आउँछ भनेको त ग्वाँचे ढिच्याउँ....... ढिच्याउँ........ गर्दै आईपुगेको नि, उल्लाई जमानामा हजुरबाले देखाको फिलिम रे! :) नही बसन्ती नही इन कुत्तो के सामने नही नाँचना, नही ......... ढिच्याउँ....... ढिच्याउँ........ छमकछल्लो जब तक तेरे पैर चलेङगे, तेरे यार कि सास चलेगी .......ढिच्याउँ........ साभार: ग्वाँचे/चौतारी ४६ ( मनमनै: आज चैं मलाई फुर्सत टन्नै भा कै हो, त्यो पनि खोजेर भेट्टाएँ)
Read Full Discussion Thread for this article