Posted by: Yahoooooo February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ए राता मकै यो nVidia पनि अर्को मुकुन्डो हो कि क्या हो ? चौतारीको मान्छे को रियल नाम छ रे ? अगि भर्खर आएको मान्छे कसरि थाहा हुन्छ तेस्तो कुरो । ठुली षष्टी भन्या खै के के यसो नेपाली पात्रो मा हेरेको तेस्तो लेखेको रहेछ, तेहि भन्दिएको नि ।
Read Full Discussion Thread for this article