Posted by: Yahoooooo February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
के को पुर्णिमा हुनु नि चित्रे आज । आज त षष्टी हो । अबको एक हप्ता पछि पर्छ पुर्णिमा तेसैले अर्को हप्ता शनिबार राख त्यो मुनलाइट डिनरको लागी ।
Read Full Discussion Thread for this article