Posted by: world_map February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सान्काँचोलाई धनियाँवाद नयाँ चौतारीको लागि। ठूली, मेरो बिहे अर्को साल हुन्छ भनेर चिन्ता नगर। बरू आज हामी टूकी डिनर गरम् है त! ;)
Read Full Discussion Thread for this article