Posted by: Pretty February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नआत्तिउन ठुली, तिम्रो प्रीन्स् कतै न कतै भेटिहाल्छ नि, ह्याभ् पेशेन्स् के। :P :) सान्कान्छा लाई मुसोले हानेर चौतारी हेर्ने रे? कति जानेको यो हरिले कुरा पनि। :) ए बेदे कस्तो बिर्सेको हो अफ्नै नाम पनि? :O
Read Full Discussion Thread for this article