Posted by: Hi_nanu February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
अनि नेपालाको अहिले सम्म बाँदरहरुले च्यात्त्न नभ्याको झन्डा फहराइरहेको हेर्न मन लाग्या भा चाहिँ माथि chautari लेख्या ठाउँमा झ्याम्मा मुसोको टाउकोले हान्ने। सानो कान्छा लाइ प्रयासको लागि साधुवाद।
Read Full Discussion Thread for this article