Posted by: Tyra February 23, 2007
Login in to Rate this Post:
0
?
हेहेहे सान्नानु खै त म आउदा तिमि नहुने तिमि आउदा म नहुने = लुकामारि लुकामारि भएछ ।
ओइ ठुली, कता प्रीन्स् खोजेको हँ? @ saannaani मार्दिम् तिम्लाइ ऐले चित्रे लाइ भनिदिन्छु अनि :P
हरे मुशा पुछर् ले हिर्काउनु पर्ने चौतारी हेर्न लाइ छ्या छ्या घोर् कलियुग आएछ :D