Posted by: hetterika!! February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
धन्यबाद सान्कान्छा, नयाँ चौतारी बनाको मा। ग्वाँचेले भनेको जस्तै तिम्रा सन्तानले जिल्लै ढाकोस। फेरी जिल्ला ढाकेसी छुट्टै देश चाईन्च भन्न लाउने हैन नि सन्तानहरुलाई :) चौतारी देखिन्न भनेर हेर्दै जाँदा, त्यो sanokanchha लेख्या ठाम्मा मुसोले ड्याम्म हिर्काको त चौतारी पो टुप्लुक्क देखा परो त। भनेसी यो चोटी चैं चौतारी हेर्न मन लाग्नेले सान्कान्छा लाई मुसोले हान्नुहोला! :P लौ को को छ, फेरी एक राउण्ड नमस्ते है!
Read Full Discussion Thread for this article