Posted by: Nepe February 23, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
>गजल नभए कवितानै भएपनि पढौंला बरु कुनै दिन गोताएँ, त्यही हो मैले भन्या पनि । यो Youtube छ नि, यो अब मानिसहरुको (अन्तरजालोमा पहुँच भएको वर्ग भनुम् न) जीवनशैली नै भयो भन्ने मानिचु । त्यसैले Youtube मा सामाग्री नराख्नु भनेको shyness भन्दा पनि share गर्न रुची नदेखाएको भन्ने अर्थमा बुझिने बेला ट्याम आयो जस्तो लाग्छ । *** *** *** *** *** *** *** *** Thapap, Amber लगायत सप्पै दम्तरीहुरलाई मेरो एउटा सानो बिन्ती/सल्लाह के छ भने सादा गीत मात्र टाँस्दा भन्दा त्यो गीतसंग जोडिएइको आफ्नो भावनात्मक/प्रसंगात्मक सम्बन्धबारे दुई चार शब्द वा कुनै trivia छ भने त्यो, आदि ईत्यादि पनि राख्दा मजा थपिन्छ जस्तो लाग्छ है मलाई । नत्र त फिक्का फिक्का लाग्ने क्या ।
Read Full Discussion Thread for this article