Posted by: gwanche February 23, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
प्रयास घच्ची छ बन्धु, चौतारी त देखिंदैन तैपनि भर्चुएल चौतारी मै भे नि थकाई मेटाउनु परो! भर जन्म ट्याम दिइ धन कमायो नाम केइ रहोस भनेर चौतारी बनायो तिम्रो किर्ती चा इतिर फैलिरहोस्, सन्तानले डाँडा काँडा ढाकुन्, अस्ती नै कोल्ले हो दे को आसिस जस्तै तिम्रो सन्तानले एउटा जिल्ला नै कब्जा गरुन, सान्काँचो स्वसासित प्रदेस नै बनोस । जय होस्!!
Read Full Discussion Thread for this article