Posted by: Gautam B. February 23, 2007
Login in to Rate this Post:
0
?
समाधान नदेखाएपनि वर्तमान स्थितिको राम्रो विश्लेषण रहेछ डा खगेन्द्रजीको लेखमा। हुनत, समस्याको सहि विश्लेषण नभै शुरुमै समाधान खोक्नुमा तुक पनि छैन।