Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए त्यो ...........कोट तिर हैन । तेता को एकजना किलासमेट थियो अस्कलमा पढ्दा तेसपछि भेटेको छैन र । ए गोताए गुरु हजुर अलि चाँडै जानुहुने रहेछ म अलि पछि जाने हो । जेष्टको बिचतिर पर्छ ।
Read Full Discussion Thread for this article