Posted by: Gautam B. February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
भाते चोरहेर्लाई एकछिन लखेटियो के रे! अँध्याराँ कता लुके कता! तर भोलि बिहानसम्म त कस्सो थाहा नहोला? कस्का घर अघिल्तिर भुत्ला देखिँदो र'छ भोलि ब्या'न, हेरम्ला म पनि! तेसका ढाड सेक्न जानिन यै लठ्ठीले भने म पनि गोताएँनै हैन लौ जा! **************************** यामे ब्रो, त्यो रामकोट त अलि टाढै हो। तेता हैन म। ब्रो पनि तु नेपाल जाने हो? मार्च ५ देखि १८ सम्म नेपालै हुने भे' यस्सो भेटघाट गरम्ला। मेरो आधा बसाई काठमाडौं, आधा पोखरा हुन्छ होला। पोखरा, काठमाण्डु जता भएपनि भेटम्ला र सप्पैको कुरा काटम्ला।
Read Full Discussion Thread for this article