Posted by: Pretty February 23, 2007
Login in to Rate this Post:
0
?
यामी फेरि नेपाल जाने रे? अस्ति भर्खर गर आ जस्तो लाग्छ त। :O
ठुली, ठिक् छ मेरो, तिम्रो नि, आई मिश्ड् यु के। मिस् दिदि र तितौरी खै त?
गौतम दाई नछोड्नुस् है यि कुखुरा चोरहरुलाई। खुचिङ् खुचिङ् खुचिङ् :P
लौन हरि को काममा त कुरै ईन्जिनेरबाट शुरु हुदो रैछ, हामी जस्ता झारपातले के गर्नु? :(