Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामे नि नेपाल जान ला रे -- भने पछि हरि पनि जाने हो कि क्या हो ? हो हो यसपाला नेपाल जाने हो तर झ्याइ पर्ने कुरो चाइ सोचमा छैन । लौ गोताए गुरु पनि झुल्किएछन । ए गोताए गुरु मैले माथी कतै सोध्या थे हउरलाइ । हउरको घर त्यो सितापाइला बाट पश्चिम के जाति ........कोट तिर हो ? ल पुरस्कार पनि आइ पुगेछ ल सुरु गरम विकैण्ड
Read Full Discussion Thread for this article