Posted by: hetterika!! February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, कईले देख्या दुईटा पुरस्कार, मैले अस्ति चियो गर्दा त एउटा मात्रै देख्या थें, एउटा त आफैले उडाए जस्तो लाग्छ। फेरी अस्तिनै यो सान्नानीको हजुरबा ले सराप्या सुनेर अजकाल त पुरस्कार थाप्न जान नि मनै पो लाग्दैन त। कस्तरी गाली गरेका थिए नि, यो भाले लानेको त हात फतक्कै कुईएर झरोस भन्थे, अईले सम्म नि पुरस्कार समात्न लायो कि तेई सम्झिन्छ। भेंडाले काम चलाउँदै गरुम। बरु यो सान्कान्छा सीपालु छ भन्ने सुन्या थें यस्तो काममा, तेसैलाई फकाउनु परो जस्तो छ। सान्नानी, शुक्रबार त सधैं घरमा त हो, क्यार्ने र, वीकेण्ड लाई पुरस्कार बन्दोबस्त गर्दैमा बित्छ :) हाम्रा तिर काम गर्ने भा त मिलाईदिन भै हाल्थ्यो नि, हुन न एउटो केमिकल ईन्जिनेर त खोज्दै छन क्यार, गाम्लेहरु कसैलाई था' भे बरु एउटो बिजुली पत्र ठोकुम न। यामे नि नेपाल जान ला रे, (यसपाली त झ्याईँ पार्ने झ्याईँ पार्ने हो क्या हो?)
Read Full Discussion Thread for this article