Posted by: uptowngal February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ग्वाँचेलाइ अब नबोलाइ सुख? ल सबै गाम्ले हो जाम् है ग्वाँचेका केके ख्वाउने हो हेरम् न, नभे नजिकै सान्कान्छा या यामे नि छदै छन् नि, के को पिर हाम्लाई। :P सान्कान्छु आफुलाइ खाना पकाउन आएपो । म त अरुले पक अको मात्र खान आउछ । लु सानानी नि आइपुली । के मोरी तिम्रो हालचाल ? लौ म पनि आए है । सुकुटि खान हो नि हरि हाम्लाइ नि तेस्ताइ काम खोजिदेउ । अनि के छ हर तिम्रो खबर ?
Read Full Discussion Thread for this article