Posted by: Pretty February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु ताआआआआआआआआआआआआआ नया मान्छेको नाम बेदे हो? स्वागत छ है चौतारीमा। अहिले मास्टर्नी दिदि आएर भर्ना जाँच लिनुहुन्छ, तयारी गर्दै गर्नु है बेदे।
Read Full Discussion Thread for this article