Posted by: world_map February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामे, ए त्यो अन्लाइन पनि छ? मलाई त थाहै थिएन। अरू पनि छन् भने देउ न जालोको ठेगाना(website address)। निभिडिया जी, अहा! कस्तो रमाइलो ठाउँमा पुग्नुभएछ, मलाइ नि घुम्न मन लाग्यो त्यतातिर। ल राम्ररी ईन्जोई गर्नुस् है!
Read Full Discussion Thread for this article