Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
थुली, सबै ठिक च्याट रे ? के हो त्यो ठिक च्याट भनेको ? मेरो ठिकै छ । झ्याल भित्रबाट बहिरको फुसुफुसु हिउ हेर्दै छु ।
Read Full Discussion Thread for this article