Posted by: world_map February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
भनेपछि निभिडिया जी आरू जेनी टीना (Argentina) या चिल्ली तिर हुनुहुन्छ जस्तो छ। अनि -३५ डीग्रीमा पुग्नुभाको? बाफ्रे! के मा जानुभो साउथ पोलतिर? सबम्यारिनमा हो? मलाई नि घुम्न मन थियो त्यता त। ए ठूली, तिमी र म पनि घुम्न जाम यो विकेन्डमा साउथ अम्रिकातिर, के छ विचार? ;)
Read Full Discussion Thread for this article